Online Bible

- Reklamy -




भजनसंग्रह 9:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 याहवेह थिचोमिचोमा परेकाहरूका निम्ति शरणस्थान हुनुहुन्छ, सङ्कष्‍टको समयमा उहाँ किल्‍ला हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 थिचोमिचोमा परेकाहरूका निम्‍ति परमप्रभु किल्‍ला हुनुहुन्‍छ, कष्‍टको समयमा एउटा शरणस्‍थान।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 सताइएकाहरूले परमप्रभुमा शरण पाउँदछन्, कष्‍टका समयमा उहाँमा रक्षा पाउँछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 धेरै मानिसहरू संकष्टमा फँसेका छन् र पीडित छन् किनभने तिनीहरूसँग धेरै कष्टहरू छन्। ती मानिसहरू आफ्ना समस्याहरूको बोझद्वारा श्रापित छन्। परमप्रभु, सुरक्षाको स्थान हुनुहुन्छ, तिनीहरू भाग्न सक्छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 9:9

Následuj nás:

Reklamy


Reklamy