भजनसंग्रह 9:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 उहाँले धार्मिकतामा संसारको न्याय गर्नहुन्छ; उहाँले जाति-जातिहरूमाथि निष्पक्षसाथ न्याय गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 र उहाँले धार्मिकतासित संसारको न्याय गर्नुहुन्छ, उहाँले निष्पक्षतासित मानिसहरूमाथि शासन गर्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 उहाँले धर्मसित संसारमाथि राज्य गर्नुहुन्छ, उहाँले न्यायसँग जातिहरूको न्याय गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल8 परमप्रभुले यस पृथ्वीका सबैलाई निष्पक्ष न्याय गर्नुहुन्छ। उहाँले सबै जातिहरूलाई एक समान न्याय गर्नुहुन्छ। Viz kapitola |