Online Bible

- Reklamy -




भजनसंग्रह 9:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 किनकि तपाईंले न्याय गर्नुभयो र मेरो पक्षमा निर्णय गरिदिनुभएको छ, सिंहासनमा विराजमान भई तपाईंले निष्पक्ष न्याय गर्नुभएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 किनभने तपाईंले मेरो अधिकार र मामिलाको रक्षा गरिदिनुभएको छ। सिंहासनमा विराजमान भई तपाईंले निष्‍पक्ष न्‍याय गर्नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 धर्म र इमानदारीसाथ तपाईंले न्‍याय गर्नुहुन्‍छ, तपाईंले मेरो पक्षमा न्‍याय गर्नुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 तपाईं साँच्चो न्यायकर्त्ता हुनुहुन्छ, तपाईं आफ्नो सिंहासनमा न्यायकर्त्ता सरह विराजमान हुनुहुन्छ। हे परमप्रभु तपाईंले मेरो मामिला सुनिदिनु भयो र मेरो विषयमा निर्णय लिनु भयो।

Viz kapitola kopírovat




भजनसंग्रह 9:4

Následuj nás:

Reklamy


Reklamy