भजनसंग्रह 8:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 हे याहवेह, हाम्रा प्रभु, सारा पृथ्वीभरि तपाईंको नाम कति प्रतापी छ! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 हे हाम्रा सर्वमान्य परमप्रभु, सारा पृथ्वीभरि तपाईंको नाउँ कति गौरवमय छ! Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 हे परमप्रभु, हाम्रा प्रभु। तपाईंको महान्ता सारा संसारमा देखिन्छ। Viz kapitolaपवित्र बाइबल9 हे परमप्रभु, हाम्रा स्वामी, सारा पृथ्वीमा तपाईंको नाउँ अत्यन्त महान छ। Viz kapitola |