भजनसंग्रह 8:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तपाईंका हातका कार्यहरूमाथि तपाईंले तिनीहरूलाई शासक बनाउनुभएको छ; र तपाईंले सबै थोक तिनीहरूका पैतालामुनि राखिदिनुभएको छ: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 आफ्नो हातका कामहरूमाथि तपाईंले त्यसलाई शासक बनाउनुभएको छ। सबै थोक तपाईंले त्यसका पैतालामुनि राखिदिनुभएको छ— Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 आफूले बनाएका सारा कुरा तपाईंले उसको अधीनमा दिनुभयो, तपाईंले उसलाई आफ्ना सारा सृष्टिमाथि अधिकार दिनुभयो। Viz kapitolaपवित्र बाइबल6 तपाईंले सिर्जना गर्नु भएका प्रत्येक थोकको मालिक तिनीहरूलाई बनाउनु भयो। तपाईंले प्रत्येक कुराको निम्ति तिनीहरूलाई अधिकार दिनुभयो। Viz kapitola |