Online Bible

- Reklamy -




भजनसंग्रह 8:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 मानिस जाति के नै हो र तपाईं त्यसको वास्ता गर्नुहुन्छ? मनुष्यहरू के नै हुन् र तपाईं तिनीहरूको फ्रिक्री गर्नुहुन्छ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 मानिस के हो, र तपाईं त्‍यसको वास्‍ता राख्‍नुहुन्‍छ? मानिसको छोरो के हो, र तपाईं त्‍यसको फिक्री गर्नुहुन्‍छ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 मानिस के हो र? किन तपाईं उसको बारेमा सोच्‍नुहुन्‍छ? मरणशील मानिसलाई किन तपाईंले उसको वास्‍ता गर्नुहुन्‍छ?

Viz kapitola kopírovat

पवित्र बाइबल

4 र म अचम्म मान्छु, किन मानिसहरू तपाईंका लागि महत्वपूर्ण छन्? किन तपाईंले तिनीहरूलाई ध्यान दिनु हुन्छ? किन तपाईंले तिनीहरूको त्यति वास्ता राख्नुहुन्छ? किन तपाईंले तिनीहरूको त्यति सम्झना गर्नुहुन्छ?

Viz kapitola kopírovat




भजनसंग्रह 8:4

Následuj nás:

Reklamy


Reklamy