भजनसंग्रह 8:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 जब म तपाईंका औँलाहरूद्वारा बनाइएको आकाशलाई, तपाईंले स्थापित गर्नुभएका चन्द्रमा र ताराहरूमाथि विचार गर्छु, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 जब म तपाईंको हातले बनाएको आकाशलाई, र तपाईंले स्थापित गर्नुभएका जून र ताराहरूमाथि विचार गर्छु, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तपाईंले बनाउनुभएको आकाशलाई जब म हेर्दछु र तपाईंले बसाल्नुभएका जून र ताराहरू जब म हेर्दछु, Viz kapitolaपवित्र बाइबल3 हे परमप्रभु, म तपाईंको आफ्नो हातले बनाउनु भएको स्वर्गलाई हेर्छु। अनि तपाईंले सृष्टि गर्नु भएका जुन र ताराहरूलाई हेर्छु, Viz kapitola |