Online Bible

- Reklamy -




भजनसंग्रह 7:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 हे याहवेह, तपाईंको क्रोधमा उठ्नुहोस्; मेरा शत्रुहरूको क्रोधको विरुद्धमा खडा हुनुहोस्, हे मेरा परमेश्‍वर, उठ्नुहोस् र आफ्नो न्याय आदेश गर्नुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 हे परमप्रभु, आफ्‍नो कोपमा उठ्‌नुहोस्‌, र मेरा शत्रुहरूका प्रकोपको विरुद्ध तपाईं आफै खड़ा हुनुहोस्‌। हे मेरा परमेश्‍वर, जाग्‍नुहोस्‌, र न्‍यायको आदेश दिनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 हे परमप्रभु! आफ्‍नो रिसमा खडा हुनुहोस्। मेरा शत्रुहरूका क्रोधको अघि उभिनुहोस्। उठेर मेरो सहायता गर्नुहोस्। तपाईंले न्‍याय चाहनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 हे परमप्रभु, जाग्नु होस् अनि तपाईंको रिसले तिनीहरूलाई न्याय गर्नुहोस्। मेरा रिसाएका शत्रुहरूको विरोधमा उठ्नु होस्। हे मेरा परमेश्वर, तपाईं न्याय गर्नुहुन्छ यसर्थ मेरो निम्ति न्याय गर्नुहोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 7:6

Následuj nás:

Reklamy


Reklamy