भजनसंग्रह 7:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 यदि मसँग मिल्ने मित्रहरूलाई मैले खराबी गरेको छु भने; वा कारणविना मेरा शत्रुहरूलाई केही लुटेको छु भने; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यदि आफ्नो मित्रलाई मैले खराबी गरेको छु भने, र विनाकारण मेरा विरोधीलाई लुटेको छु भने, यदि मैले यसो गरेको भए, Viz kapitolaपवित्र बाइबल4 मैले मेरा साथीहरूका लागि अधर्म काम गरेको छैन्। म बिना कारण मेरा शत्रुहरूमाथि जाइलागेको छैन्। Viz kapitola |