भजनसंग्रह 7:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 जसले खनेर खाडल बनाउँछ र अरूलाई गिराउन चाहन्छ, त्यसले खनेको खाडलमा आफैँ जाकिन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 जसले खनेर एउटा खाल्डो बनाउँछ, त्यसले खनेको खाल्डोभित्र त्यो आफै जाकिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तर अरूलाई थापेको पासोमा तिनीहरू आफैं पर्छन्। Viz kapitolaपवित्र बाइबल15 ती असहाय मानिसहरूलाई सहायता गर्ने कोही पनि छैनन्। दृष्टीहीनको निम्ति तपाईं रक्षक हुनुहुन्छ। Viz kapitola |