भजनसंग्रह 7:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 यदि मानिसले पश्चात्ताप गरेन भने, उहाँले आफ्नो तरवारमा शान लगाउनुहुनेछ; उहाँले आफ्नो धनुमा ताँदो चढाउनुहुनेछ र निसाना लगाउनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यदि मानिसले पश्चात्ताप गरेन भनेता, उहाँले आफ्नो तरवारमा शान लाउनुहुनेछ। उहाँले आफ्नो धनुमा ताँदो चढ़ाउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिनीहरूले आफ्ना बानी-बेहोरा सुधार्दैनन् भने परमेश्वरले आफ्नो तरवारमा सान लाउनुहुनेछ। उहाँले आफ्नो धनु तानेर हान्नलाई तयार पार्नुहुन्छ, Viz kapitolaपवित्र बाइबल12-13 यदि परमेश्वरले कुनै निर्णय लिनु भयो भने उहाँले आफ्नो मन बदल्नु हुन्न। यदि दुष्ट मानिसहरू परिर्वतन हुँदैनन् भने, परमेश्वर तिनीहरूलाई सजाय दिनु तयार हुनुहुन्छ। परमेश्वरले आफ्नो तरवार उध्याउनु भएकोछ अनि काँड हान्न तयार हुनुहुन्छ। Viz kapitola |