भजनसंग्रह 6:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 मेरा आँखाहरू शोकले गर्दा कमजोर भएका छन्; मेरा वैरीहरूका कारणले ती कमजोर भएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 शोकले गर्दा मेरा आँखा धमिला भएका छन्। मेरा शत्रुहरूले गर्दा ती कमजोर भएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 म आँखा देख्न सक्दिनँ, मेरा शत्रुहरूले गर्दा रुनुपरेकोले मेरो आँखा सुन्निएका छन्। Viz kapitolaपवित्र बाइबल7 मेरो शत्रुहरूले मलाई धेरै दुःख-कष्टहरू दिए। त्यसले मलाई अत्यन्त दुःखी र व्यथित बनायो। अब मेरो आँखाहरू रूँदा-रूँदा शिथिल भएकाछन्। Viz kapitola |