भजनसंग्रह 6:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 मेरो प्राण गहिरो वेदनामा छ; कहिलेसम्म, हे याहवेह, कहिलेसम्म? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 मेरो प्राण पनि साह्रै बेचैनीमा छ। कहिलेसम्म, हे परमप्रभु, कहिलेसम्म पर्खनु? Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 मेरो प्राण ठूलो कष्टमा छ। हे परमप्रभु! कहिलेसम्म मेरो सहायता गर्न तपाईंले ढिलो गर्नुहुनेछ? Viz kapitolaपवित्र बाइबल3 मेरो सम्पूर्ण शरीर कामि रहेकोछ, परमप्रभु, कहिले सम्म मलाई निको पार्नुहुन्छ? Viz kapitola |