भजनसंग्रह 6:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 मेरा सबै शत्रुहरू ज्यादै लज्जित हुनेछन् र डराउनेछन्; तिनीहरू एकै क्षणमा लज्जित भएर पछि हट्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 मेरा सबै शत्रुहरू शर्ममा पर्नेछन्, र ज्यादै घबराउनेछन्, र पलभरमा लज्जित भएर पछि हट्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 मेरा शत्रुहरू हारेर लाजमा परेको थाहा पाउनेछन्, अचानक अन्योलमा परेर तिनीहरू भाग्नेछन्। Viz kapitolaपवित्र बाइबल10 मेरा सबै शत्रुहरू विरक्त दुःखी र निराश हुनेछन्। अचानक केही कुरा अवश्य घट्नेछ र तिनीहरू लज्जित हुनेछन्। Viz kapitola |