भजनसंग्रह 5:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 झूटो बोल्नेहरूलाई तपाईंले नष्ट पार्नुहुन्छ; रक्तपात गर्ने र छलीहरूलाई तपाईं याहवेहले घृणा गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 झूट बोल्नेहरूलाई तपाईं नाश गर्नुहुन्छ। परमप्रभुले हत्याराहरू र छल गर्नेहरूलाई घृणा गर्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तपाईंले झूटो बोल्ने सबैलाई नाश गर्नुहुन्छ अनि झगडालु र छल गर्नेहरूलाई तपाईंले घृणा गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल6 जसले झूटो बोल्दछ त्यसलाई नष्ट गर्नुहुन्छ। तपाईंले ती मानिसलरूलाई घृणा गर्नुहुन्छ जसले अन्य मानिसहरूलाई चोट पुर्याउने गुप्त योजनाहरू बनाउँ छन्। Viz kapitola |