भजनसंग्रह 5:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 हे याहवेह, बिहानै तपाईंले मेरो सोर सुन्नुहुन्छ; सबेरै तपाईंको अगि मेरो बिन्ती राख्दछु, र आशामा प्रतीक्षा गर्दछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 हे परमप्रभु, बिहानै तपाईंले मेरो सोर सुन्नुहुन्छ। सबेरै तपाईंको अगि मेरो प्रार्थना राख्दछु, र आशामा पर्खन्छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तपाईंले बिहान मेरो सोर सुन्नुहुन्छ, सूर्य उदाउँदा म तपाईंसँग प्रार्थना गर्छु र उत्तर पर्खन्छु। Viz kapitolaपवित्र बाइबल3 हे परमप्रभु, प्रत्येक बिहान, म आफ्ना उपहारहरू तपाईंको समक्ष राख्दछु, र तपाईंको सहयोग खोज्दछु। अनि प्रत्येक बिहान तपाईंले मेरो प्रार्थना सुन्नुहुन्छ। Viz kapitola |