भजनसंग्रह 5:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 निश्चय नै, हे याहवेह, तपाईंले धर्मीहरूलाई आशिष् दिनुहुन्छ; तपाईंले ढाललेझैँ, तपाईंको कृपादृष्टिले तिनीहरूलाई घेरिराख्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 किनकि हे परमप्रभु, तपाईंले धर्मीहरूलाई आशिष् दिनुहुन्छ, ढालले रक्षा गरेझैँ आफ्नो कृपा-दृष्टिले तिनीहरूलाई घेरिराख्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 परमप्रभु! तपाईंका आज्ञा मान्नेहरूलाई तपाईंले आशिष् दिनुहुन्छ, तपाईंको प्रेमले ढालले झैँ तिनीहरूलाई रक्षा गर्दछ। Viz kapitolaपवित्र बाइबल12 हे परमप्रभु, धार्मिक मानिसहरूलाई तपाईंले आशीर्वाद दिनुहुन्छ। तिनीहरू प्रति तपाईंको दया तिनीहरूको निम्ति ढाल झैं छ। Viz kapitola |