भजनसंग्रह 5:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 तर तपाईंमा शरण लिनेहरूचाहिँ खुशी होऊन्; र तिनीहरू आनन्दले गीत गाऊन्। तपाईंले नै तिनीहरूको रक्षा गर्नुहोस्; र तपाईंको नामलाई प्रेम गर्नेहरू तपाईंमा आनन्दित होऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तर तपाईंमा शरण लिनेहरूचाहिँ रमाऊन्, र तिनीहरू सधैँ हर्षले गाऊन्। तपाईंले नै तिनीहरूको रक्षा गर्नुहोस्, र तपाईंको नाउँलाई प्रेम गर्नेहरू तपाईंमा आनन्दित होऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तर तपाईंमा सुरक्षा पाउनेहरू सबै रमाउनेछन्, तिनीहरूले सधैँ आनन्दले गाउन सक्छन्। तपाईंलाई प्रेम गर्नेहरूलाई रक्षा गर्नुहोस्, तपाईंले गर्दा तिनीहरू साँच्चै प्रसन्न छन्। Viz kapitolaपवित्र बाइबल11 तर जसले तपाईंमाथि भरोसा राख्दछन् तिनीहरू सुखी रहुन्। तिनीहरू अनन्त सुखी रहुन्। परमेश्वर, जसले तपाईंको नाउँलाई प्रेम गर्दछन् तिनीहरूको रक्षा गर्नुहोस् अनि शक्ति दिनुहोस्। Viz kapitola |