Online Bible

- Reklamy -




भजनसंग्रह 40:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तपाईंको धार्मिकता म मेरो हृदयमा लुकाउँदिनँ; तपाईंको विश्‍वासयोग्यता र तपाईंको मुक्तिको विषयमा म बोल्छु। तपाईंको अचुक प्रेम र तपाईंको सत्यता म ठूलो महासभामा लुकाउँदिनँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तपाईंको धार्मिकता म मेरो हृदयभित्र लुकाउँदिनँ। तपाईंको विश्‍वस्‍तता र तपाईंबाट हुने उद्धारको विषयमा म बोल्‍दछु। तपाईंको प्रेम र तपाईंको सत्‍यता म ठूलो सभाबाट लुकाउँदिनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 मुक्तिको शुभ-खबर मैले आफैंले मात्र लुकाइराखेको छैनँ, तपाईंको विश्‍वासयोग्‍यता र सहायताबारे मैले सधैँ बोलेको छु। तपाईंका सारा प्रजा भेला भएको सभामा तपाईंका विश्‍वासयोग्‍यता र अटुट प्रेमको बारेमा भन्‍नलाई मैले मुख खोलेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 हे परमप्रभु, तपाईंले गर्नु भएका असल कुराहरू बताएँ, मैले ती कुराहरू हृदयमा लुकाई राखिनँ। परमप्रभु, मैले मानिसहरूलाई भनें तिनीहरू बाँच्नलाई तपाईंमाथि आश्रित हुन सक्छन्। मैले तपाईंको विश्वस्तता र अनुग्रहलाई सभामा मानिसहरूबाट लुकाइनँ।

Viz kapitola kopírovat




भजनसंग्रह 40:10

Následuj nás:

Reklamy


Reklamy