भजनसंग्रह 4:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 याद राख: याहवेहले आफ्नो निम्ति विश्वासयोग्य सेवकहरू छुट्ट्याउनुभएको छ; मैले पुकार गर्दा याहवेहले सुन्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिमीहरूलाई थाहा होस्, परमप्रभुले भक्तजनहरूलाई आफ्नो निम्ति छुट्ट्याउनुभएको छ। मैले पुकार गर्दा परमप्रभुले सुन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 याद राख, परमप्रभुले धर्मीहरूलाई आफ्नै लागि चुन्नुभएको छ, उहाँलाई पुकार्दा उहाँले मेरो बिन्ती सुन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल3 तिमीहरूलाई थाहा छ परमप्रभुले आफ्ना धार्मिक मानिसहरूको कुरा सुन्नु हुन्छ। यसकारण जब म प्रार्थना गर्दछु उहाँले सुन्नु हुन्छ। Viz kapitola |