Online Bible

- Reklamy -




भजनसंग्रह 4:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 हे मानिसहरू हो, तिमीहरू मेरो महिमालाई कहिलेसम्म शर्ममा परिवर्तन गरिरहन्छौ? तिमीहरू कहिलेसम्म व्यर्थका कुराहरू मन पराउँछौ र असत्यको पछि लागिरहन्छौ? सेला

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 हे मानिस हो, तिमीहरू मेरो महिमालाई कहिलेसम्‍म लाजमा परिवर्तन गर्नेछौ? कहिलेसम्‍म तिमीहरू व्‍यर्थका कुराहरू रुचाउनेछौ र असत्‍य देवताहरूको पछि लाग्‍नेछौ? सेला

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 ए मानिसहरू! कहिलेसम्‍म तिमीहरूले मेरो बदनाम गर्छौ? कहिलेसम्‍म व्‍यर्थका कुराहरू मन पराउँछौ र झूटा कुराहरूको पछि लाग्‍छौ?

Viz kapitola kopírovat

पवित्र बाइबल

2 हे मानिसहरू हो! मेरो विषयमा कहिलेसम्म दुष्ट कुराहरू गरिरहन्छौ? मेरो विषयमा तिमीहरूले फेरि नयाँ झूटा कुराहरू खोजिरहेका छौ। त्यस्ता झूटा कुराहरू भन्न गर्न तिमीहरू मन पराउँछौ।

Viz kapitola kopírovat




भजनसंग्रह 4:2

Následuj nás:

Reklamy


Reklamy