भजनसंग्रह 4:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे मेरा धार्मिक परमेश्वर, मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्। मेरो सङ्कष्टबाट मलाई मुक्त गर्नुहोस्; ममाथि दया गर्नुहोस् र मेरो प्रार्थना सुन्नुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे धार्मिक परमेश्वर, मेरा रक्षक! मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्! सङ्कष्टमा पर्दा मलाई आश्रय दिनुहोस्। ममाथि अनुग्रह गर्नुहोस्, र मेरो प्रार्थना सुन्नुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे परमेश्वर, मेरा रक्षक! मैले प्रार्थना गर्दा मलाई उत्तर दिनुहोस्। म कष्टमा छँदा तपाईंले मलाई सहायता गर्नुभयो। अहिले ममाथि दया गर्नुहोस् र मेरो प्रार्थना सुन्नुहोस्। Viz kapitolaपवित्र बाइबल1 हे मेरो धार्मिक परमेश्वर, जब म प्रार्थना गर्दछु मलाई जवाफ दिनुहोस्। मेरो प्रार्थना सुन्नुहोस् र ममाथि कृपा राख्नु होस्! मेरो सम्पूर्ण कष्टहरूदेखि मलाई मुक्ति दिनुहोस्! Viz kapitola |