भजनसंग्रह 39:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 “हे प्रभु, अब म के कुराको निम्ति प्रतीक्षा गरूँ? मेरो आशा त तपाईंमा नै छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 अब हे परमप्रभु, म केको निम्ति प्रतीक्षा गर्दछु? मेरो आशा त तपाईंमा नै छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 प्रभु, म के कुराको आशा राख्न सक्छु र? तपाईंमा म आशा राख्छु। Viz kapitolaपवित्र बाइबल7 यसैकारण हे स्वामी, मैले कस्तो आशा राख्नु पर्नेछ? तपाईं मात्र मेरो भरोसा हुनुहुन्छ। Viz kapitola |