Online Bible

- Reklamy -




भजनसंग्रह 39:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तपाईंले मेरो जीवनकाल छोटो बनाउनुभएको छ; तपाईंको दृष्‍टिमा मेरो जीवनको आयु नगण्य छ। हरेक मानिसको जीवन एक मुट्ठी सास मात्र हो; तिनीहरूको पनि जसले आफूलाई सुरक्षित सम्झन्छन्। सेला

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तपाईंले मेरो जीवनकाल बित्ताभरको बनाउनुभएको छ, र मेरो आयु तपाईंको दृष्‍टिमा केही पनि होइन। मानिसको जीवन एक मुट्ठी सासमा मात्र अड़ेको छ। सेला

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तपाईंले मेरो जीवन कति छोटो बनाउनुभएको छ। तपाईंको दृष्‍टिमा मेरो जीवनकाल केही होइन। साँच्‍चै, हरेक मानिस एक मुट्ठी सासभन्दा केही बढी छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 परमप्रभु! तपाईंले मलाई छोटो जीवन दिनुभयो। तपाईंको तुलनामा मेरो जीवन अत्यन्तै छोटो छ। प्रत्येक मानिसको जीवन चाँडै विलिन हुँदछ, मानिस सदा सर्वदा बाँच्दैन!

Viz kapitola kopírovat




भजनसंग्रह 39:5

Následuj nás:

Reklamy


Reklamy