Online Bible

- Reklamy -




भजनसंग्रह 39:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 मेरो हृदय मभित्र जलिरह्‍यो; मैले मनन गर्दा, आगो दन्कियो; तब मैले मेरो जिब्रोले बोलेँ:

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 मभित्र मेरो हृदय सन्‍तापित भयो, जति सोचे त्‍यति नै मभित्र आगो दन्‍कियो। तब मैले मुख खोलेर भनें:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 अनि फिक्रीले मलाई विवश पार्‍यो। म जति सोच्‍थें, उति कष्‍टित हुन्‍थें, मैले यसरी नसोधी भएन,

Viz kapitola kopírovat

पवित्र बाइबल

3 म एकदमै रिसाएको थिएँ अनि म यस विषयमा घोरिएँ र झन् रिसाह भएँ, यसैले मैले केही भनें।

Viz kapitola kopírovat




भजनसंग्रह 39:3

Následuj nás:

Reklamy


Reklamy