भजनसंग्रह 39:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 “हे याहवेह, मेरो प्रार्थना सुन्नुहोस्, मदतको निम्ति मैले गरेको पुकार सुनिदिनुहोस्; मेरो आँसुलाई त्यसै नटारिदिनुहोस्; किनकि प्रवासीझैँ म तपाईंमा आश्रित छु, मेरा सबै पुर्खाहरूजस्ता थिए, त्यस्तै नै एक परदेशी हुँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 “हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस्, मदतको लागि मैले गरेको क्रन्दन सुनिदिनुहोस्, मेरो आँसु त्यसै नटारिदिनुहोस्, किनकि मेरा सबै पुर्खाहरूजस्तै म एक प्रवासी हुँ, एउटा विदेशीझैँ म तपाईंसित वास गर्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 हे परमप्रभु! मेरो प्रार्थना सुन्नुहोस्। मेरो पुकार कान थापेर सुन्नुहोस्। म रुँदा मेरो सहायता गर्न आउनुहोस्। मेरा सबै पुर्खाहरूजस्ता म पनि केही दिनको लागि मात्र तपाईंको पाहुना हुँ। Viz kapitolaपवित्र बाइबल12 हे परमप्रभु, मेरा प्रार्थना सुन्नुहोस्! मेरा ती विलापका शब्दहरू सुन्नुहोस्, मेरा आँसुहरू हेर्नुहोस्। तपाईंसँग यस जीवनबाट पार गरेर जाने म खाली एक यात्री हुँ। मेरा सबै पिता-पुर्खाहरू जस्ता म यहाँ क्षणिकको निम्ति मात्र छु। Viz kapitola |