भजनसंग्रह 39:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 मैले भनेँ, “म आफ्नो चालचलनमा होसियार रहनेछु, र मेरो जिब्रोलाई पापबाट रोक्नेछु; दुष्टहरूको उपस्थितिमा, म आफ्नो मुखमा मोहोलो लगाएर बस्नेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 मैले भनें, “म आफ्नो चालचलनमा सावधान रहनेछु, र आफ्नो जिब्रोलाई पापबाट रोक्नेछु। दुष्टहरू मेरो सामुन्ने रहुञ्जेल म आफ्नो मुखमा महला लाएर बस्नेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मैले भनें, “म जे काम गर्छु, त्यसमा होशियार रहनेछु; मेरो जिब्रोद्वारा म पाप गर्नेछैनँ, दुष्ट मानिसका कानमा पर्नेगरी म केही भन्नेछैनँ।” Viz kapitolaपवित्र बाइबल1 मैले भने, “म आफैंले भनेका कुरामा सतर्क हुनेछु। म मेरो जिब्रोलाई पाप गर्न लगाउने छैन। जब म कपटी मानिसको चारैतिर हुन्छु म मेरो मुख बन्द राख्ने छु।” Viz kapitola |