Online Bible

- Reklamy -




भजनसंग्रह 38:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हे प्रभु, मेरा सबै इच्छा तपाईंको अगि खुलस्त छन्; मेरा सुस्केरा तपाईंबाट लुकेको छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 हे परमप्रभु, मेरा सबै अभिलाषाहरू तपाईंलाई विदितै छन्‌, र मेरो सुस्‍केरा तपाईंबाट लुकेको छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 हे प्रभु! म के चाहन्‍छु, सो तपाईंले जान्‍नुहुन्‍छ, मेरा सबै बिलौना तपाईंले सुन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 मेरो स्वामीले, मेरो पीडित स्वर सुन्नुभयो। मेरो सुस्केरा तपाईंबाट लुकेको छैन।

Viz kapitola kopírovat




भजनसंग्रह 38:9

Následuj nás:

Reklamy


Reklamy