भजनसंग्रह 38:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 मेरो ढाड जलनको पीडाले भरिएको छ; मेरो शरीर स्वस्थ छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 मेरो ढाड जलनले भरिएको छ, र मेरो शरीरमा कत्ति पनि तन्दुरुस्ती छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 मेरो ज्वरो आगोजस्तो बल्दो छ र म मर्न आँटेको छु। Viz kapitolaपवित्र बाइबल7 मलाई ज्वरो आएको छ, अनि मेरो सम्पूर्ण शरीर कट्-कट् खाइरहेछ। Viz kapitola |