भजनसंग्रह 38:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 मेरा अधर्महरूले मलाई ढाकिसकेको छ, बोक्न नसक्ने भारीझैँ ती धेरै गह्रौँ भएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मेरा अधर्महरूमा म शिरसम्म डुबिसकेको छु, मैले बोक्न नसक्ने गरी ती बढ़ी गह्रौँ भएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 म आफ्ना पापका बाढीमा डुब्दै छु, ती बोक्न नसकिने बोझ बनेका छन्। Viz kapitolaपवित्र बाइबल4 म अधर्म कामहरूको दोषी छु, अनि त्यो दोषको भारी बोकेको छु। म टाउको उठाएर हिंड्न पनि लज्जित छु। Viz kapitola |