भजनसंग्रह 38:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तपाईंको क्रोधले गर्दा मेरो शरीर तन्दुरुस्त छैन; मेरा पापको कारणले गर्दा मेरा हाडहरू स्वस्थ छैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तपाईं क्रुद्ध हुनुभएकोले मेरो शरीर स्वस्थ छैन, मेरा पापले गर्दा मेरा हाड़हरू दुर्बल छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तपाईंको रिसले म ठूलो पीडामा छु, मेरा पापले गर्दा मेरो शरीर बिरामी भएको छ। Viz kapitolaपवित्र बाइबल3 तपाईंले मलाई दण्ड दिनुभयो। अहिले मेरो सम्पूर्ण शरीर शिथिल भएको छ। मैले पाप गरें र तपाईंले मलाई दण्ड दिनुभयो, यसैले मेरो सारा हाडहरू कट्-कट् दुःखीरहे छन्। Viz kapitola |