भजनसंग्रह 38:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 हे याहवेह, मलाई नत्याग्नुहोस्; हे मेरा परमेश्वर, मबाट टाढा नहुनुहोस्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 हे परमप्रभु, मलाई नत्याग्नुहोस्। हे मेरा परमेश्वर, मबाट टाढ़ा नहुनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 हे परमप्रभु, मलाई नछोड्नुहोस्! हे मेरा परमेश्वर, मदेखि टाढा नहुनुहोस्! Viz kapitolaपवित्र बाइबल21 हे परमप्रभु, मलाई नत्याग्नु होस्। हे मेरो परमेश्वर, मेरो हितैषी भएर बस्नुहोस्! Viz kapitola |