भजनसंग्रह 38:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 कारणविना मेरा शत्रुहरू धेरै भएका छन्; कारणविना मलाई घृणा गर्नेहरू धेरै छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 धेरै मेरा शत्रुहरू छन् जो शक्तिशाली छन्, विनाकारण मलाई घृणा गर्नेहरू धेरै छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 मेरा शत्रुहरू हट्टा-कट्टा र बलिया छन्, बिनाकारण मलाई घृणा गर्नेहरू धेरै छन्। Viz kapitolaपवित्र बाइबल19 मेरा शत्रुहरू जिउँदा र स्वस्थ छन्, अनि तिनीहरूले धेरै-धेरै झूटा कुराहरू भने। Viz kapitola |