भजनसंग्रह 38:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 मेरो अधर्म म स्वीकार गर्दछु; मेरो पापको कारण म दुःखित छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 म मेरो अधर्म स्वीकार गर्दछु, मेरो पापको निम्ति म दु:खित छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 म मेरा पापहरू मानिलिंदछु, तिनले गर्दा म चिन्ताले भरिएको छु। Viz kapitolaपवित्र बाइबल18 हे परमप्रभु, मैले आफ्ना कुकार्यहरूको विषयमा तपाईंलाई भने। म आफ्नो पापहरूको विषयमा दुःखी छु। Viz kapitola |