भजनसंग्रह 38:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 किनकि म त ढल्नै लागेको छु; र मेरो पीडा सधैँ मसँग छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 किनकि म त ढल्नै लागेको छु, र मेरो पीडा सधैँ मसँगै छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 मलाई एकोहोरो पीडा भइरहेको छ, म ढल्न आँटेको छु। Viz kapitolaपवित्र बाइबल17 म जान्दछु गल्ती कार्यहरू गरेकोले म दोषी छु। म मेरो पीडा बिर्सिन सक्तिनँ। Viz kapitola |