Online Bible

- Reklamy -




भजनसंग्रह 38:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 म त बहिरो मानिसझैँ भएको छु, जसले सुन्‍न सक्दैन; बोल्नै नसक्ने मानिसझैँ म लाटो भएको छु;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 म त बहिरो मानिसझैँ भएको छु, जसले सुन्‍न सक्‍दैन। र मुखै उघार्न नसक्‍ने मानिसजस्‍तै म गूँगो भएको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 म बहिरोजस्‍तो भएको छु, केही सुन्‍न सक्‍दिनँ, म लाटोजस्‍तो भएको छु, केही बोल्‍न सक्‍दिनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 तर म बहिरो मानिस जस्तो छु जसले सुन्न सक्तैनन्। म त्यो मुख नउघार्ने मानिस जस्तो छु जसले बोल्न सक्तैनन्।

Viz kapitola kopírovat




भजनसंग्रह 38:13

Následuj nás:

Reklamy


Reklamy