भजनसंग्रह 38:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 मेरो मुटु छिटो-छिटो धड्कन्छ; मेरो बलले भ्याउँदैन; मेरो आँखाको ज्योति पनि मबाट गइसकेको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 मेरो मुटु धड़कन्छ, मेरो बलले भियाउँदैन, मेरो आँखाको ज्योति पनि मबाट गइसकेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 मेरो मुटु जोडले ढुकढुक गरिरहेको छ, मेरो बल हराइसक्यो र मेरा आँखाले तिनका ज्योति हराइसके। Viz kapitolaपवित्र बाइबल10 मेरो मुटु झन्-झन् ढुक्ढुक् गरिरहेको छ। मेरो बल तुरिन्दै गइरहेको छ, अनि म अन्धो हुन लागिरहेको छु। Viz kapitola |