भजनसंग्रह 38:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह, तपाईंको क्रोधमा मलाई नहप्काउनुहोस्; वा तपाईंको क्रोधमा मलाई ताडना नदिनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे परमप्रभु, तपाईंको क्रोधमा मलाई नहप्काउनुहोस्, अथवा तपाईंका क्रोधको आवेगमा मलाई ताड़ना नदिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे परमप्रभु, आफ्नो क्रोधमा मलाई दण्ड नदिनुहोस्! Viz kapitolaपवित्र बाइबल1 हे परमप्रभु, तपाईंको क्रोधमा मलाई निन्दा नगर्नु होस्। तपाईंको क्रोधमा हुँदा मलाई दण्ड नदिनुहोस्। Viz kapitola |