Online Bible

- Reklamy -




भजनसंग्रह 37:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 याहवेहको सामु मौन भई बस, र धैर्यतापूर्वक उहाँको प्रतीक्षा गर; जब मानिसहरू आफ्ना कुमार्गहरूमा सफल हुन्छन्, तब तिनीहरूका खराब योजनाहरू सफल हुँदा झर्को नमान।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 परमप्रभुको सामुन्‍ने मौन बस र धैर्यपूर्वक उहाँको प्रतीक्षा गर। मानिस आफ्‍ना कुमार्गमा फलिफाप हुँदा र त्‍यसले खराब युक्तिहरू कार्यान्‍वयन गर्दा तिमी झर्को नमान।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 धैर्य गर र परमप्रभुलाई काम गर्न देऊ, फलिफाप हुने मानिसका कारणले वा कोही आफ्‍ना दुष्‍ट युक्तिमा सफल भएमा चिन्‍ता नगर, त्‍यसको कारणले पनि चिन्‍तित नहोऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 परमप्रभुमाथि भरोसा गर, र उहाँको सहयोगको निम्ति पर्खौं। दुष्ट मानिसहरूको सफलतामा ईर्ष्या नगर। जब दुष्ट मानिसहरूले दुष्ट योजनाहरू बनाउँछन्, अनि तिनीहरूको खराब युक्तिहरूमा सफल हुन्छन्, तब तिमीहरू नरिसाओ।

Viz kapitola kopírovat




भजनसंग्रह 37:7

Následuj nás:

Reklamy


Reklamy