भजनसंग्रह 37:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 उहाँले तिम्रो धार्मिकता प्रभातको ज्योतिसमान र तिम्रो न्याय मध्यदिनको सूर्यसमान पार्नुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 उहाँले तिम्रो धार्मिकता प्रभातझैँ ज्योतिसमान र तिम्रो मामिलाको न्याय मध्यदिनको सूर्यसमान पार्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उहाँले मध्यदिनको घामजस्तै तिम्रा धार्मिकतालाई चम्काउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल6 तिमीहरूका असल कार्यहरू र निर्मलता, मध्य दिनको घाम झैं चम्कियोस्। Viz kapitola |