भजनसंग्रह 37:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 याहवेहमा आनन्दित होऊ; र उहाँले तिम्रो हृदयका इच्छाहरू पूरा गरिदिनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 परमप्रभुमा आनन्दित होऊ, र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमप्रभुमा आफ्नो आनन्द खोज र उहाँले तिमीलाई तिम्रो मनले चाहेको कुरा दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल4 आनन्दसित परमप्रभुको सेवा गर अनि उहाँले तिमीहरूलाई तिमीले चाहको कुराहरू दिनुहुनेछ। Viz kapitola |