Online Bible

- Reklamy -




भजनसंग्रह 37:39 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 धर्मी जनहरूको मुक्ति याहवेहबाट आउँछ; सङ्कष्‍टको समयमा उहाँ नै तिनीहरूको किल्‍ला हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 धर्मी जनहरूको उद्धार परमप्रभुको तर्फबाट हुन्‍छ, दु:खको समयमा उहाँ नै तिनीहरूको शरणस्‍थान हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 परमप्रभुले धर्मी मानिसलाई बचाउनुहुन्‍छ र आपत्‌को बेलामा तिनीहरूको रक्षा गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

39 धर्मी मानिसहरूलाई परमप्रभुले बचाउँनु हुन्छ। जब धर्मी मानिसहरू सङ्कटमा पर्दछन् परमप्रभु तिनीहरूको बल बन्नु हुनेछ।

Viz kapitola kopírovat




भजनसंग्रह 37:39

Následuj nás:

Reklamy


Reklamy