भजनसंग्रह 37:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 याहवेहमा आशा गर र उहाँकै मार्गमा हिँड; प्रतिज्ञाको देश अधिकार गर्न उहाँले तिमीलाई उचाल्नुहुनेछ। दुष्टको विनाश तिम्रै आँखाले देख्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 परमप्रभुको प्रतीक्षा गर र उहाँकै मार्गमा हिँड़। प्रतिज्ञाको देश अधिकार गर्न उहाँले तिमीलाई उचाल्नुहुनेछ। दुष्टको विनाश तिम्रै आँखाले देख्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 तिमीले परमप्रभुमा आशा राख र उहाँका आज्ञा पालन गर। त्यस देशमाथि तिमीलाई अधिकार दिएर उहाँले तिम्रो आदर गर्नुहुनेछ र दुष्टहरू भागेको तिमीले देख्नेछौ। Viz kapitolaपवित्र बाइबल34 परमप्रभुले भन्नु भएको कुराहरू गर र उहाँको सहयोगको निम्ति पर्ख। परमप्रभुले तिनीहरूलाई विजयी बनाउनु हुनेछ, अनि परमेश्वरले दिनु भएको जग्गा पाउने छौ, उहाँले दुष्टहरूलाई त्यो जग्गा छोड्न लाउनु हुनेछ। Viz kapitola |