Online Bible

- Reklamy -




भजनसंग्रह 37:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 दुष्‍टले धर्मीको बाटोमा पासो थापेर बस्छ, र त्यसलाई मार्ने उद्देश्य राख्दछ;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 धर्मी जनको हत्‍या गर्नलाई दुष्‍टहरू ढुकिबस्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 दुष्‍ट मानिसले एउटा भलो मानिसलाई हेरिरहन्‍छ र उसलाई मार्ने चेष्‍टा गर्दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 तर दुष्ट मानिसहरूले जहिले पनि धर्मी मानिसहरूलाई मार्ने बाटाहरू खोजिरहेका हुन्छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 37:32

Následuj nás:

Reklamy


Reklamy