भजनसंग्रह 37:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 म जवान थिएँ र अहिले वृद्ध भएको छु; तर धर्मी जनहरू त्यागिएका वा तिनका सन्तानहरूले मागेर खानुपरेको मैले कहिल्यै देखेको छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 म जवान थिएँ, अब म वृद्ध भएको छु, तर धर्मी जनहरू त्यागिएका वा तिनका सन्तानले मागेर खानुपरेको मैले कहिल्यै देखेको छैनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 म अब बुढो भएको छु, म धेरै दिन बाँचिसकें, तर कहिल्यै पनि कुनै भलो मानिसलाई परमप्रभुले फ्याँक्नुभएको वा तिनका सन्तानले भिख मागेको मैले देखेको छैनँ। Viz kapitolaपवित्र बाइबल25 म जावन थिएँ तर अब वृद्ध भएको छु, तर मैले कहिल्यै पनि परमेश्वरले धार्मिक मानिसहरूलाई त्याग्नु भएको देखेको छैन। मैले कहिल्यै पनि धर्मी मानिसहरूका नानीहरूले खानको लागि भीख माग्नु परेको देखेको छैन। Viz kapitola |