भजनसंग्रह 37:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 याहवेहमा आनन्दित हुने मानिसका पाइलाहरूलाई उहाँले दह्रिलो पार्नुहुन्छ; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 यदि परमप्रभुलाई मानिसको मार्ग मन पर्यो भने उहाँले त्यसका पाइला दह्रिला पार्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 परमप्रभुले मानिसलाई ऊ जानुपर्ने बाटोमा डोर्याउनुहुन्छ र जसले उहाँलाई खुसी पार्दछ, उसलाई रक्षा गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल23 सतर्क भएर हिंड्ने सिपाहीलाई परमप्रभुले साथ दिनुहुन्छ। परमप्रभुले ती सिपाहीहरूलाई नष्ट हुनदेखि जोगाउनु हुन्छ। Viz kapitola |