भजनसंग्रह 37:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 याहवेहबाट आशिष् पाउनेहरूले देश अधिकार गर्नेछन्; तर उहाँबाट श्राप पाउनेहरूचाहिँ नष्ट हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 परमप्रभुबाट आशिष् पाउनेहरूले देशमाथि अधिकार गर्छन्, तर उहाँबाट श्राप पाउनेहरूचाहिँ पन्साइनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 परमप्रभुबाट आशिष् पाएकाहरूले देशमाथि अधिकार गर्नेछन्, तर सराप पाएकाहरू भने धपाइनेछन्। Viz kapitolaपवित्र बाइबल22 यदि धर्मी मानिसहरूले अरूहरूलाई आशीर्वाद दिए भने, तिनीहरूले परमप्रभुको वचन अनुसार जमीन पाउनेछन्। तर तिनीहरू जसलाई उहाँले सराप्नु भएको छ, सम्पूर्ण रूपमा नष्ट हुनेछन्। Viz kapitola |