Online Bible

- Reklamy -




भजनसंग्रह 37:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 दुष्‍टहरूका धेरै सम्पत्तिभन्दा धर्मी जनहरूसँग भएको थोरै कुरा उत्तम हो;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 धेरै दुष्‍टहरूका सम्‍पत्तिको प्रचुरताभन्‍दा धर्मी जनहरूसँग भएको थोरै कुरो उत्तम हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 भलो मानिससँग भएको थोरै थोक सबै दुष्‍टहरूले जम्‍मा गरेका धेरै धनभन्दा बढी हो

Viz kapitola kopírovat

पवित्र बाइबल

16 दुष्ट मानिसहरूको एकदम घूइँचोभन्दा, कम्ती धार्मिक मानिसहरू नै उत्तम हुन्छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 37:16

Následuj nás:

Reklamy


Reklamy