Online Bible

- Reklamy -




भजनसंग्रह 37:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 दुष्‍टहरूले धर्मी जनका विरुद्धमा षड्यन्त्र रच्दछन्, र तिनीहरूले तिनीहरूमाथि दाह्रा किट्दछन्;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 दुष्‍टहरूले धर्मी जनका विरुद्धमा षड्‌यन्‍त्र रच्‍तछन्‌, र उनीहरूमाथि दाह्रा किट्‌दछन्‌,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 दुष्‍ट मानिसले भलो मानिसको विरुद्धमा जाल रच्‍दछ र घृणाले उसलाई हेर्दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 दुष्टहरूले धर्मी मानिसहरूका विरूद्ध खराब योजनाहरू बनाउँछन्। ती दुष्टहरूले आफ्नो क्रोध धर्मीहरूलाई दाह्रा किटेर देखाउँछन्।

Viz kapitola kopírovat




भजनसंग्रह 37:12

Následuj nás:

Reklamy


Reklamy