Online Bible

- Reklamy -




भजनसंग्रह 37:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 थोरै समय मात्र बाँकी छ, र दुष्‍टहरू रहनेछैनन्; तिमीले तिनीहरूलाई खोजे तापनि तिनीहरू भेट्टाइनेछैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 अलिक बेरपछि दुष्‍टहरू रहनेछैनन्‌, तिमीले तिनीहरूलाई खोजे तापनि तिनीहरू पाइनेछैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 दुष्‍टहरू चाँडै हराइजानेछन्; तिमीहरूले तिनीहरूलाई खोजौला तर भेट्टाउनेछैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 चाँडै नै त्यहाँ अब दुष्ट मानिसहरू हुने छैनन्। तिमीले ती मानिसहरू खोज्नु पर्ला, तर तिनीहरू सबै गइसकेका हुनेछन्।

Viz kapitola kopírovat




भजनसंग्रह 37:10

Následuj nás:

Reklamy


Reklamy